साँघुरो कर्णाली राजमार्गमा गाडी चलाउन समस्या

लामो समयसम्म कर्णाली राजमार्गको स्तरवृद्धि नहुँदा गाडी चलाउन समस्या हुँदै आएको छ। वि.सं २०६३ सालमा जुम्ला पुगेको कर्णाली राजमार्गको सडकका कैयौं स्थानमा साँघुरो बाटो भएकाले गाडी चलाउन डर छ। साँघुरो बाटोले दुर्घटना समेत हुने गरेका छन्।...

सम्बन्धित सामग्री

कर्णाली राजमार्ग चौबिसै घण्टा खुलाउन माग

कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकमा रात्रिकालीन यातायात सञ्चालन नहुँदा रारा आउने पर्यटकलाई समस्या हुँदै आएको छ । छोटो बिदा लिएर रारा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन यात्रा बन्द हुँदा समस्या भएपछि खुलाउन दबाब बढेको छ । सडकको स्तरोन्नति गर्नुको सट्टा गाडी सञ्चालनमा रोक लगाएर सरकारले आमनागरिकलाई सास्ती दिएको गुनासो गर्दै कालीकोटका नागरिकले राजमार्गमा चौबिसै घण्टा यातायात खुलाउन माग गरेका छन् । एक दशकअघि सडक दुर्घटना धेरै भएको भन्दै सरकारले कर्णाली राजमार्गमा रात्रिकालीन यातायात बन्द गर्ने निर्णय गरेको थियो । कालीकोट र जुम्ला जिल्ला प्रशासनको अनुरोधमा सरकारले कर्णाली राजमार्गमा रात्रिकालीन यातायात रोकेको थियो ।

कालीकाेटकाे बालीघाटमा ढुङ्गा खसेपछि कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला - कर्णाली राजमार्ग अन्तर्गत कालीकाेटकाे बालीघाटमा ठूलो ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको छ ।  आइतबार राति राजमार्गमा ढुङ्गा खसेपछि यात्रुलाई आवतजावत गर्न समस्या भएको छाप्रे प्रहरी चौकीका असई खगिराम थारु मगरले जानकारी दिनुभयाे  ।  माथिबाट खसेको ढुङ्गाले एक स्थानीयको घर भत्काएको असई था...

कर्णाली राजमार्गमा इन्जिनियरिङ मापदण्ड नै छैन

सडक डिभिजन कार्यालय जुम्लाको प्रमुख इन्जिनियरका रूपमा लीलाबहादुर भण्डारी आएको छ–सात महिना भयो । उनी आएदेखि नै कर्णाली राजमार्गको सुधारले गति पाएको छ । बर्सात् सुरु भएसँगै भण्डारीले कर्णाली राजमार्गमा आउने पहिरो पन्छाउन उल्लेखनीय भूमिका खेलेका छन् । सामान्य बर्सात् हुँदैमा कर्णाली राजमार्ग भासिने, पहिरो जाने समस्या बढी छ । यसपालि मात्रै करिब ५ सयभन्दा […]

कर्णाली राजमार्ग पुनः अवरुद्ध

कालीकोटः कर्णाली राजमार्गको सुर्खेत–जुम्ला खण्डको ठाउँमा ठाउँमा पहिरो गएका कारण सो राजमार्ग अवरुद्ध बनेको छ।  कर्णाली राजमार्गको दैखोला, सुनारखोला एसमोडलगायतका ठाउँमा पहिरो गएका कारण अवरुद्ध बनेको हो। कर्णाली राजमार्गमा पानी पर्नासाथ पहिरो जाने गरेका कारण समस्या हुने गरेको छ।  गत साता गएको पहिरो...