१५ असार, सुर्खेत । आज असार १५, अर्थात राष्ट्रिय धान दिवस । धान दिवसको अवसर पारेर कर्णालीमा प्रदेश सरकारले बुधबार सार्वजनिक बिदासमेत दिइएको छ । असारलाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाका रूपमा चिनिन्छ । आजको दिन किसानहरुले दही चिउरा खाएर हर्ष उल्लासका साथ सामूहिक रूपमा धान रोपाइ गरेर दिवस मनाइरहेका छन् । तर कर्णालीमा अहिलेसम्म […]