संविधान र व्यवस्थामाथिको प्रहारविरुद्ध एकतावद्ध भएर अगाडि बढ्न दलहरु तयार

काठमाडौं, २१ कात्तिक । प्रमुख राजनीतिक दलहरु संविधान र व्यवस्थाविरुद्ध भइरहेको प्रहारप्रति एकजुट भएर अगाडि बढ्ने भएका छन् । आज (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको १२ बुँदे सम्झौताका पक्षधरको बैठकमा दलहरुले संविधान र व्यवस्था विरुद्ध भइरहेको गतिविधिमा एकजुट भएर अगाडि बढ्ने निष्कर्ष निकालेका हुन् । बैठकबाट बाहिरिँदै गर्दा नेकपा (माओवादी केन्द्र) कि उपाध्यक्ष […]

सम्बन्धित सामग्री

अपांगमैत्री भवन नहुँदा समस्या

समावेशी संविधान बनेको ८ वर्ष पुग्दासम्म शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच बढ्न नसकेको र विभेदरहित जीवनयापन गर्न नपाएको अपांगता भएका व्यक्तिहरुले गुनासो गरेका छन्।...

सरकार संविधान र कानुनअनुसार अगाडि नबढ्दा देशमा अराजकता बढ्योः महेश बर्तौला

काठमाडौं, १९ असोज । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सरकार संविधान र कानुनको बाटोमा नहिँडेको कारण देशमा अराजकता बढेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकमहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकार संविधान र कानुनअनुसार अगाडि बढ्दा देश सुशासन र समृद्धि तर्फ अगाडि बढ्न नसकेको बताएका हुन् । सरकारको […]

सहमतिमा अघि बढ्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाबाट जारी नयाँ संविधान र प्रणालीमै खेलवाड हुन लागेको आशंका गरेका छन्। झन्डै एक महिनादेखि संघीय संसद् सुचारु हुन नसकेपछि मंगलबार राजनीतिक दलका नेतासँग छलफल गर्दै राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनाअनुसार संवाद र ...

संविधान संशोधनका लागि पार्टी प्रतिवद्ध छ : डा. भट्टराई

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् ।पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको दावी समेत गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै […]

तत्काल संविधान संशोधन गर्न डा. बाबुराम भट्टराईको माग

काठमाडौं : सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।त्यसका लागि तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागिपरेको दावी गरे।पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।अध्यक्ष भट्टराईले संव

संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा राख्छौँ : बाबुराम भट्टराई

सत्तारुढ दल जसपाको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सबै उत्पीडित समूदायको अधिकार सुनिश्चित...

संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ : भट्टराई

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको दाबी समेत गरे ।शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्न एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरे । अध्यक्ष भट्टरा

नेपाल समूह गठबन्धनबाट अलग

नेपाल विपक्षी गठबन्धन आबद्ध दलको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले भने सबैसँगको सहकार्यबाट अघि बढ्न कांग्रेस सभापति देउवालाई सुझाएका छन् । उनले बैठकमा संविधान र लोकतन्त्रमाथि खतरा उत्पन्न हुँदा आफू विपक्षी गठबन्धनमा आबद्ध भएको भन्दै अब त्यो अध्याय सकिएको तथा संविधान र लोकतन्त्र बचेको भन्दै गठबन्धनबाट अलग हुने निर्णय सुनाएका थिए । सो क्रममा नेपालले देउवालाई सरकार गठन गर्दा सबै पक्षलाई मिलाएर सहकार्यबाट अघि बढ्न भनेका हुन् । ‘संविधान र लोकतनत्रमाथि खतरा हुँदा म विपक्षमा आएँ, अब संविधान र लोकतन्त्र बच...