बालकोटमा ओलीको हिसाब : गठबन्धन तोडेर आए प्रचण्डलाई प्रधानमन्त्री !

५ वर्षे कार्यकालका लागि पहिलो प्रधानमन्त्री कसले लिने भन्नेमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ठोस सहमति जुट्न नसकेका बेला दोस्रो ठूलो दल नेकपा एमालेले सत्ता गठबन्धन भत्काउने र वैकल्पिक गठबन्धन बनाउने कसरतलाई तीव्रता दिएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि अन्य नेताहरूले समेत आन्तरिक भेटघाट र संवादमा सक्रियता बढाएका छन् । घोषित रुपमै हालको सत्ता गठबन्धन भंग हुनुपर्छ भन्ने मान्यता अघि सारेको ए

सम्बन्धित सामग्री

गठबन्धन चुनावसम्म मात्र होइन : प्रधानमन्त्री देउवा

काठमाडौँ,१ मँसिर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन चुनावसम्मका लागि मात्र होइन भनेका छन् । लोकतान्त्रिक वाम गठबन्धनद्वारा आज अछामको मङ्गलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, “यो गठबन्धन निर्वाचनको अवधिसम्मका लागि मात्र होइन, मुलुकमा लामो समयसम्म यो गठबन्धन रहिरहने छ ।” प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षाका […]

गठबन्धन चुनावसम्म मात्र होइन : प्रधानमन्त्री देउवा

अछाम– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक-वाम गठबन्धन चुनावसम्मका लागि मात्र होइन भनेका छन् । लोकतान्त्रिक वाम गठबन्धनद्वारा आज अछामको मङ्गलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘यो गठबन्धन निर्वाचनको अवधिसम्मका लागि मात्र होइन, मुलुकमा लामो समयसम्म यो गठबन्धन रहिरहने छ ।’  प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि लोकतान्त्रिक-वाम […]

शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन बनेको होइन : देउवा

७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै अहिलेको सत्तारुढ गठबन्धन नबनेको बताएका छन् । सोमबार सत्तारुढ गठबन्धनले काठमाडौंमा गरेको कार्यक्रममा उनले स्थायी शान्ति, बलियो लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनाएको स्पष्टीकरण् दिए । ‘यो गठबन्धन आवश्यकताले बनेको गठबन्धन हो । रहरले बनेको होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउनलाई गठबन्धन भएको […]

गठबन्धन कुनै पनि हालतमा टुट्न दिन्नँः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने बताएका छन्। शुक्रबार जनताको साथमा कांग्रेस अभियान प्रथम चरणको समापन कार्यक्रम एवं बिपी कोइरालाको १०९ औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान कार्यक्रमलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन अहिलेको आवश्यक्ता भएकोले गठबन्धन ठीक छैन भन्नु षड्यन्त्रकारी कुरा भएको उल्लेख गरे। उनले गठबन्धन कुनै पनि […]

सरकार टिकाउन गठबन्धन : प्रधानमन्त्री देउवा

दाङ – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक तथा राष्ट्रिय आवश्यकतामा निर्माण भएको दाबी गरेका छन्। तुलसीपुरमा गठबन्धन दलले आइतबार गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले देशलाई दुर्घटनाबाट जोगाउन र राष्ट्रको हितमा गठबन्धनको आवश्यकता महसुस गरी गरिएको बताए। प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध शंका नगर्न आग्रह गर्दै उनले भने, ‘गठबन्धन बन्नुअघि कांग्रेसको […]

गठबन्धन राष्ट्रिय आवश्यकता : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल बनाइने बताउनुभयो । कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम रहने प्रधानमन्त्री देउवाले दाबी गर्नुभयो …

गठबन्धन टुटाउने षड्यन्त्र भएको छ : प्रधानमन्त्री

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धनले आज चितवनमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले षड्यन्त्र हुन नदिन गठबन्धनका पक्षमा जुट्न आग्रह गर्नुभयो । गठबन्धन टुटाउने षड्यन्त्र चितवनबाट हुन नदिन जिल्लाका नेता कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धन टुटाउने षड्यन्त्र भएको छ, […]

हाम्रो गठबन्धन कसैको खिलापमा होइन : प्रधानमन्त्री

११ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलको गठबन्धन कोहीविरुद्ध नभएको बताएका छन् । साथै यो गठबन्धन पूरा समय (संसदको अवधिधर ?)चल्ने बताएका उनले त्यस अगाडि पनि जाओस् भन्ने चाहेको बताए । आइतबार काठमाडौंमा शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले आफ्नो नेतृत्वको गठबन्धन संविधान र संसद बचाउने […]

गठबन्धन चुनावसम्मै रहन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म नै रहने बताएका छन्। बेलायतको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको२६औँ सम्मेलनमा भाग लिई बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले अहिलेको गठबन्धन आगामी चुनावसम्म नै रहने बताएका हुन्। उनले भने‚ ‘गठबन्धन सरकार पुरै समयसम्म रहन्छ।’ प्रधानन्यायाधीश प्रकरणमा भने प्रधानमन्त्री देउवा बोल्न चाहेनन्। उनले नेपाल एमसिसी पास ग