काठमाडौं। नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले २१ फागुनमा निर्धारित निर्वाचन सफल पार्नुको विकल्प नरहेको बताएका छन्। तिहार, नेपाल संवत र छठलगायत वर्षका अवसरमा मंगलबार भक्तपुरमा आयोजित चियापान कार्यक्रममा पुनले निर्वाचन सफल पार्ने आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताए। उनले कांग्रेस र एमालेसहितका दललाई पनि चुनावका लागि तयार हुन आग्रह गरे। ‘संविधानलाई […]
काठमाडौं– नेपालको मौलिक संस्कार, धर्म र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले धार्मिक सांस्कृतिक पत्रकार समाज, नेपालले आज यहाँ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ‘तिहार एवं देउसी भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्ष’ विषयक अन्तरक्रियामा विविध क्षेत्रका विज्ञ, संस्कृतिविद्, अध्येता, जनप्रतिनिधि, धर्मगुरु तथा समाजसेवीहरूले यसबारे आफ्नो आधार राखे। पत्रकार समाजका अध्यक्ष पूर्णप्रसाद […]
काठमाडौं- सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा लागू गर्न माग गर्दै निजी अस्पतालमा कार्यरत नर्ससहितका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । गण्डकी प्रदेशका मेडिकल कलेजबाट सुरु भएको आन्दोलन देशभरी नै फैलिएको छ । सुरुमा मणिपाल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा उत्रिएका थिए । त्यसपछि सुदूरपश्चिम प्रदेशका विभिन्न निजी मेडिकल कलेजहरुमा कार्यरत […]
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन् । मंगलबार बालुवाटारमा जेन-जी आन्दोलनका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रियासम्मत ढंगले कानुनी रूपमा तल नपर्ने गरी काम गर्ने बताइन् । त्यस्तै जने-जी आन्दोलनले दिएको म्यान्डेटअनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन हुने उनले बताइन् […]
काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशतिर लुक्न भागेकाहरू पनि ‘नेपालमै छु’ भनेर देखा पर्न थालेको टिप्पणी गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री सुशीला कार्कीले गरेको छलफलमा अर्यालले यस्तो भनेका हुन् । जेन-जी आन्दोलनका घाइतेरूले जेन-जी आन्दोलनमा दमन गरेको र भ्रष्टाचारमा मुछिएको आरोप लागेका […]