बेँसीसहर नगरपालिकाद्वारा कैदी बन्दीलाई खसी उपहार

लमजुङ– बेँसीसहर नगरपालिकाले कारागारका कैदी-बन्दीलाई दशैँका लागि २ वटा खसी सहयोग गरेको छ। नगरपालिकाले ४० हजार रुपैयाँ मूल्यका २ वटा  खसी सहयोग गरेको हो। नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारागारमा पुगेर जेलर कमलापती अधिकारी, कैंदी-बन्दीका नाईकेलाई उक्त खसी सहयोग गरेका हुन्। नगर प्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी जीवन चिहाइरहेकाहरू परिवारबाट टाढा रहने भएकोले थोरै […]