नेतालाई भेट्दै चिनियाँ पाहुना, जनतालाई भने जामको सास्ती

काठमाडौं : चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु नेपाल भ्रमणमा छन्। लिको सवारीका कारण आज उपत्यकाको आवागमन प्रभावित छ। आज बिहान ९ बजे रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तिनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो। त्यस्तै, साढे ११ बजेतिर तिनकुने, नयाँ बानेश्वर,…