पहिरोले नारायणगढ-मुग्लिन सडक अवरूद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । पहिराेका कारण दुईतर्फी रूपमा नै बाटाे बन्द भएपछि अहिले पहिरो पन्छाउने काम भइरहेको छ । ।