अफगानिस्तानद्वारा टि ट्वान्टी क्रिकेट स्थगित

अफगानिस्तानद्वारा टि ट्वान्टी क्रिकेट स्थगित गरिएको छ।

सम्बन्धित सामग्री

वैशाख १७ बाट नेपाल र जिम्बावेबीच एक दिवसीय र टि-२० सिरिज

नेपाल क्रिकेट सङ्घ (क्यान)ले ‘जिम्बावे ए’सँग हुने तीन एक दिवसीय र तीन टि ट्वान्टी सिरिजको खेल तालिका आज सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुने उक्त सिरिजको खेल तालिका अनुसार नेपालले जिम्बावे एसँग पहिलो एक दिवसीय खेल यही वैशाख १७ गते खेल्नेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल वैशाख १९ र तेस्रो एक …

आजदेखि देहिमाडौँमा मेयर कप क्रिकेट

बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि  पाचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुने। प्रतियोगिता देहिमाडौँमा उद्घाटन गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । निङग्लाशैनी खेलमैदान देहिमाडौँमा हुने उद्घाटन खेलमा दशरथचन्द नगरपालिका– ४ खलङ्गा र नगरपालिकाका ९ ग्वाल्लेक भिड्ने भएका छन् । प्रतियोगितामा सहभागी हुने ११ टोलीलाई चार समूहमा

मिल्स कप खुला टि-ट्वान्टी हुने

मिल्स कप खुला टि ट्वान्टी क्रिकेट प्रतियोगिता विराटनगरमा आयोजना हुँदैछ। फागुनको तेस्रो सातादेखि प्रतियोगिता हुने भएको हो।...

विश्वकप क्रिकेट : आज बंगलादेश र श्रीलंका, भारत र पाकिस्तानबीच सनसनीपूर्ण भिडन्त

विश्वकप टि ट्वान्टी क्रिकेटमा आज एसियाका चार टोलीहरु बंगलादेश, श्रीलंका, भारत र पाकिस्तानको खेल हुँदैछ ।

प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

सप्तरीको राजविराजमा बुधबारदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना गरिने खेलमा १६ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष इ रवीन्द्र यादवले जानकारी दिए । युवा शक्ति क्लब, विष्णुपुरको आयोजनामा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा तेस्रो संस्करणको खेल यही कात्तिक १२ गतेसम्म प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुन लागेको हो । उक्त खेलमा बोस्टन क्रिकेट एकेडेमी झापा, विराटनगर स्पोर्टिङ क्लब मोरङ, फूलबारी ...

तेस्रो टि–ट्वान्टी खेलमा इंग्ल्याण्ड विजयी

एजेन्सी । पाकिस्तान विरुद्धको ट्वेन्टी ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा गएराति भ्रमणकारी टोली पाकिस्तानलाई ३ विकेटले हराउँदै इंग्ल्याण्डले श्रृंखला २–१ ले जितेको हो । म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । उसका लागि मोहोमद रिजवानले […]

पाकिस्तानमाथि इंग्ल्यान्डको क्लिन स्विप, भोलिबाट टि–ट्वान्टी सिरज हुने

एजेन्सी । पाकिस्तानविरुद्धको एक दिवसिय क्रिकेट श्रृंखला इंग्ल्यान्डले क्लिन स्विप गरेको छ । गएराति भएको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टिम इंग्ल्यान्डले श्रृंखला ३–० ले जितेको हो । बर्मीङ्घममा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३१ रन बनायो । उसका लागि […]

त्रिकोणात्मक टि-ट्वान्टी क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदै

काठमाण्डाै - त्रिकोणात्मक टि-ट्वान्टी क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदैछ । कीर्तिपुर मैदानमा सुरु हुने श्रृङ्खलामा नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी हुँदैछन् । दिउँसो सवा १ बजे सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दैछन् । कोरोना सङक्रमण जोखिमलाई ध्यानमा राखेर कम दर्शकलाई प्रतियोगिता हेर्नका लागि प्रवेश गराउने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै खेलकुद लगायतका कार्यक्रममा भीड नगर्न अपिल गरिसकेको छ । यस्तै क्यानले त्रिकोणात्मक टि-ट्वान्टी श्रृङ्खलाको ट्रफी समेत सार्वज...

तस्बिरमा एमसीसी र नेपालको टि–ट्वान्टी क्रिकेट

काठमाडौं । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्बल (एमसीसी) सँगको टि–ट्वान्टी क्रिकेटमा नेपाली मिक्स

यू–१९ टि–ट्वान्टी क्रिकेट शुक्रबारबाट

काठमाडौं । गणेश बहादुर प्रानमाया चित्रकार स्मृति कप यू–१९ टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शुक्रबारदेखि