काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे फिल्म ‘हात्तीछाप’को निर्माता बन्ने भएका छन् । दयाहाङ राई र सौगात मल्लको अभिनय रहने फिल्मलाई मनाङेले निर्माण गर्ने टुंगो लागेको हो । सिमोस सुनुवारले निर्देशन गर्ने यो फिल्मको छायांकन चैतदेखि पाल्पा र काठमाडौंमा गर्ने तयारी छ । एक्सन थ्रिलर फिल्ममा पुष्कर गुरुङ, बुद्धि तामाङ र प्रकाश […]