दादुरा–रुबेला खोप अभियानमा एनसेलको सहकार्य

निजी क्षेत्रको सञ्चार प्रदायक संस्था एनसेलले राष्ट्रिय दादुरा–रुबेला खोप अभियानमा सरकारलाई सघाउने भएको छ ।