आंशिक शिक्षकद्वारा उपकुलपति कार्यालयमा धर्ना शुरू

ईश्वरराज ढकाल, काठमाडौं । त्रिभुवन विश्वविद्यालय आंशिक शिक्षकले आइतबारबाट उपकुलपति कार्यालयमा धर्ना शुरू गरेका छन् । नेपाली कांग्रेस निकट प्राध्यापक संघको निर्देशनमा उनीहरू धर्ना बसेका हुन् । देशभरका आंगिक क्याम्पसबाट काठमाडौं आएका आंशिक शिक्षकले स्वतः वा विशेष विज्ञापन खुलाएर स्थायी नियुक्ति दिन माग गरेका छन् ।त्रिविको सिनेट बैठक भोलि १४ गते बस्नेछ । त्रिवि स्मृति […]

सम्बन्धित सामग्री

त्रिविको निर्णयविरुद्ध विद्यार्थीद्वारा उपकुलपति कार्यालयमा धर्ना

त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्वतः स्थायी बनाउन गरेको निर्णयविरुद्ध विद्यार्थीहरू आन्दोलित भएका छन् । आन्दोलनका क्रममा आज संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय पदाधिकारी कार्यालय घेराउ गरेका छन् ।

दरबन्दीमा करार गर्नुपर्ने भन्दै आंशिक प्राध्यापक आन्दोलित

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले चार दिनदेखि उपकुलपति कार्यालयमा धर्ना दिँदै आएका छन्। उनीहरूले त्रिविको दरबन्दीमा करार गर्नुपर्नेलगायत माग राख्दै गत आइतबारबाट पुन: आन्दोलन गरेका हुन्।प्राध्यापकहरूले पटक-पटक आन्दोलन गर्दै आएका छन्। समान काम र समान ज्याला पाउनको लागि १८ वर्षदेखि आन्दोलन गर्दै आएको गोरखा क्याम्पसबाट आएका आंशिक प्राध्यापक सन्तोष श्रेष्ठले बताए। ‘यहाँ चार पुस्ताका आंशिक शिक्षकहरू छन्,’उनले भने,‘हामीले काम गरेको कम्तीमा मासिक रूपमा

आन्दोलनरत आंशिक शिक्षकलाई मौका प्रदान

काठमाडौं, (नेस)। स्थायी हुनुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा धर्ना दिँदै आएका देशभरका आंशिक शिक्षकलाई त्रिभुवन विश्वविद्यालयले एकपटकको परीक्षामा सहभागी हुन पाउने अन्तिम मौका दिने भएको छ । त्रिविको हिजो मंगलबार बसेको सिनेटको बैठकले परीक्षामा सहभागी हुँदा उमेरहद नलाग्ने निर्णय गरेको छ । नेपाली कांग्रेस निकट प्राध्यापक संघको निर्देशनमा देशभरका आंगिक क्याम्पसबाट काठमाडौं आएर […]

एमफिल र पीचडीका विद्यार्थीद्वारा त्रिविको उपकुलपतिको कार्यालयमा धर्ना

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि)मा एमफिल र पीचडी कार्यक्रममा बढाएको शुल्क वैज्ञानिक भएन भन्दै त्रिवि विद्यार्थी संघर्ष समितिले उपकुलपतिको कार्यालयमा धर्ना दिएका छन् ।  समितिका विद्यार्थीले त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको कार्यालयमा हिजोदेखि धर्ना बस्न सुरु गरेको विद्यार्थी संघर्ष दाहालले जानकारी दिए । उनले त्रिविले संघर्ष समितिले बुझाएको ३ बुँदे माग...

त्रिवि उपकुलपतिको कार्यालयमा एमफिल र पीचडीका विद्यार्थीको धर्ना

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा अध्ययनरत एमफिल र पीचडीका विद्यार्थीहरूले उपकुलपतिको कार्यालयमा धर्ना दिएका छन्। एमफिल र पिएचडीको शुल्क वैज्ञानिक भएन भन्दै त्रिवि विद्यार्थी सङ्घर्ष समितिका विद्यार्थीले उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको कार्यालयमा हिजोदेखि धर्ना बस्न सुरु गरेका हुन्। त्रिविले सङ्घर्ष समितिले बुझाएको ३ बुँदे माग सम्बोधन नभएसम्म धर्नामा बसिरहने धर्नामा सहभागी विद्यार्थीहरूले बताएका छन् […]

उपकुलपति कार्यालयमा तीन सातादेखि धर्नामा त्रिविका आंशिक प्राध्यापक

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले तीन सातादेखि उपकुलपति कार्यालयमा धर्ना दिइरहेका छन् ।

वीपी प्रतिष्ठान उपकुलपति कार्यालयमा धर्ना

विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न चिकित्सकहरु आन्दोलित भएका छन्।