रुसले युक्रेन सीमानजिक युद्ध अभ्यास गरेको भिडियो सार्वजनिक (भिडियो)

रुसी सेनाले क्रिसमसको दिन युक्रेनको सीमा नजिक रहेको भोरोनेझ क्षेत्रमा आधुनिक किसिमको युद्ध अभ्यास गरेको भिडियो सार्वजनिक भएको छ ।  भिडियोमा १२ सयजना हवाईसेना र २५० वा सैन्य उपकरण क्राइमियाको ओपुकमा हिउँ र कुहिरोमा सैन्य अभ्यास गरेको देखिन्छ । त्यसका साथै रुसी सैनिकहरूले क्रास्नोदार क्षेत्रमा नोभोरोस्सिस्क नजिक पनि अभ्यास गरे ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक लाभन्दा बढी सैनिक युक्रेनको सीमा नजिक राखेपछि युक्रेनमाथि आक्रमण हुन लागेको शंका पश्चिमले गरेको छ ।  पुटिनले रुसको माख–९ क्षमताक...