एनभीए क्लब भलिबल लिगः एपीएफसँग हार्दै न्यू डायमन्ड उपाधि होडबाट बाहिरियो

काठमाडौं । साविक विजेता न्यू डायमन्ड स्पोर्टस क्लब एपीएफसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप०को कभर्डहलमा शुक्रबार सम्पन्न महिला तर्फको खेलमा एपीएफले न्यू डायमन्डलाई २५–१९, २५–१०, २५–९को सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । डायमन्डले कुनै पनि खेलमा जित निकाल्न असफल रहयो । एपीएफले ४ खेलमा तीन […]

सम्बन्धित सामग्री

एनभीए क्लब भलिबल प्रतियोगिता सम्पन्न

छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसीप प्रतियोगितामा महिलातपÞर्m न्यू डायमन्ड स्पोर्ट्स क्लब र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेका छन् ।शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनल खेलमा विजेता बनेको न्यू डायमन्ड स्पोर्ट्स क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ३–१ सेटको नतिजामा पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू डायमन्डले दोस्रो सेट […]

साबिक विजेता एपीएफलाई हराउँदै न्यू डायमन्ड च्याम्पियन

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३-१ को सेटमा हराउँदै न्यू डायमन्ड एकेडेमीले राष्ट्रिय महिला एनभीए क्लब भलिबल च्याम्पियनसिपको उपाधि उपाधि जितेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सप्पन्न फाइनलमा न्यू डायमन्डले पहिलो सेट २४-२६ को स्कोरमा गुमाए पनि बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरेको थियो ।  दोस्रो सेट २५-२१ को...