हुलाक सेवालाई आधुनिकीकरण गर्ने सरकारको तयारी

'हाम्रो हुलाक सेवालाई आधुनिकीकरण गरौँ। निजी क्षेत्रले कति प्रगति गरिसके, हामी चाही पुरानै शैलीमा बसेर हुँदैन' अर्थमन्त्रीले भने। आगामी आवको नीति तथा कार्यक्रम र बजेटका विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग आज अर्थले छलफल गरेको हो।...

सम्बन्धित सामग्री

कृषि बालीमा बाँदरले क्षति पुर्‍याए क्षतिपूर्ति दिने सरकारको तयारी

२१ असार, काठमाडौं । बाँदरले क्षति पुर्‍याएको कृषि बालीको क्षतिपूर्ति दिने सरकारको तयारी गरेको छ । यसका लागि वन तथा वातावरण मन्त्रालयले निर्देशिका तयार पारेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलका अनुसार जंगली जनावरले क्षति पुर्‍याएका बालीको क्षतिपूर्ति किसानलाई दिने गरी निर्देशिका तयार भएको हो । ‘उक्त निर्देशिकामा बाँदरले क्षति […]

नेपालमा पाइलट सम्बन्धी विषय पढाउने सरकारको तयारी

काठमाडौं। नेपालमा पाइलट सम्बन्धी विषय पढाउने सरकारको तयारी रहेको छ। आइतबार ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन्। प्रतिनिधि सभाले कारागार व्यवस्थापन विधेयक पास गरेको छ ।

मनसुनजन्य विपद्का घटनाको सामना गर्न यस्तो छ सरकारको तयारी

काठमाडौं, १५ असार । देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न थालेका छन् । मनसुनजन्य विपद्को जोखिम न्यूनिकरण गर्न सरकारले विभिन्न तयारी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न विपद् जोखिम न्यूनीकरण गर्न विभिन्न निकायसँग समन्वय गरिरहेको छ […]

ग्यासमा दुई थरी मूल्य तोक्ने सरकारको तयारी

सरकारले खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको छ । यस्तो व्यवस्था चाँडै गर्ने सरकारको तयारी छ । नेपाल आयल निगमले औद्योगिक प्रयोजनका लागि छुटै मूल्यमा र घरायसी प्रयोजनका लागि  सहुलियतमा ग्यास बिक्री गर्ने तयारी गरिरहेको जनाएको छ । नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले यसका लागि ग्यासको गन्ध र सिलिन्डरकव रंग फेर्ने तयारी भएको बताए ।‘गन्ध, रङ्ग र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्यमा जान्छौं’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा ग्यास

खोप अभियान व्यवस्थित र अस्पतालमा पूर्वाधार बढाउने सरकारको तयारी

काठमाण्डाै - सरकारले खोप अभियानलाई व्यवस्थित बनाउने तथा कोरोनाको सम्भावित तेस्रो लहरको रोकथाम र नियन्त्रणको पूर्व तयारी गर्ने काम भइरहेको जनाएको छ । सबै जिल्लाहरुमा क्रमशः खोप पुर्याउने काम भइरहेको र पालिकाहरुलाई व्यवस्थित रुपमा खोप वितरण गर्न भनिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले सबैले खोप पाउने भएकाले आफ्नो पालोमा मात्रै खोप लगाउन जान आग्रह गर्नुभयो । खोप लगाउने कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन टोकन प्रणाली लागू गर्ने र खोप केन्द्रहरू बढाउँदै लैजाने सरकारको तयारी छ । ...

स्मार्ट लकडाउन गर्ने सरकारको तयारी, चैत मसान्तसम्म सबैलाई खोप

साउन १५, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका नियन्त्रणका लागि स्मार्ट लकडाउनको सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बेलुका सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो । प्रस्तावबारे कुनै निर्णय भने भएको छैन । सीसीएमसी अध्यक्ष समेत रहेका प्रधानमन्त्री […]

१८ वर्षमाथिका सबैलाई खोप दिने सरकारको तयारी

काठमाडौं, २ साउन । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियानलाई सरकारले तीव्रता दिने भएको छ । नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेसँगै मातहतका निकायले कामलाई तीव्रता दिएका हुन् । तत्कालै १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने सरकारको तयारी छ । स्वास्थ्य मन्त्रालयका अनुसार १८ […]

विपद् व्यवस्थापनमा सरकारको तयारी के छ ? यसो भन्छन् अनिल पोखरेल (भिडिओसहित)

काठमाडौं, ३ असार । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखले अनिल पोखरेलले बाढी/पहिरोले पुृर्याएको क्षतिको समिक्षा गर्नुको साथ मुलुकमा यस्ताखाले घट्ना कहाँ घटेका छन् भन्नेबारे पनि जानकारी हिजो साँझ बसेको परिषदको बैठकमा समिक्षा भएको सुनाएका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले […]

सरकार नियन्त्रित सञ्चारमाध्यम सञ्चालन गर्ने बागमती सरकारको तयारी

नागरिकले तिरेको करबाट सरकार नियन्त्रित टेलिभिजन, रेडियो, पत्रिका र छापाखाना चलाउने प्रदेश सरकारको तयारी छ । सरोकारवालाको विरोधपछि गत वर्ष स्थगन गरे पनि बागमती प्रदेश सरकारले सरकार नियन्त्रित सञ्चारमाध्यम सञ्चालन गर्ने...

२० लाख खोप किन्ने सरकारको तयारी

सरकारले कोरोनाविरुद्धका २० लाख डोज खोप किन्ने प्रक्रिया अघि बढाएको छ । भारतले अनुदानमा दिएको ‘कोभिसिल्ड’ खोप नै खरिद गर्ने सरकारको तयारी छ । तर, उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियासँग मूल्यको...