राप्रपा अध्यक्ष लिङ्देन, मनोनयन दर्ता

काठमाडौँ,२३ असोज । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ बाट आज उम्मेदार मनोनयन पत्र दर्ता गराएका छन् । उनले चन्द्रगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीले बताए । उनको उम्मेदवारीको प्रस्तावकमा राप्रपाकै विद्यार्थी नेता माधव […]

सम्बन्धित सामग्री

राप्रपा अध्यक्ष लिङ्देन, मनोनयन दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं ३ बाट आज उम्मेदार मनोनयन पत्र दर्ता गराउनुभएको छ । उहाँले चन्द्रगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीले बताउनुभयो । उहाँको उम्मेदवारीको प्रस्तावकमा राप्रपाकै विद्यार्थी नेता माधव पोखरेल र समर्थकमा …