बढ्दो बजारभाउ देखाउँदै उपन्यासका पात्रको संख्या र पेज नै घटाए लेखकले

११ माघ, बीबीसी । इजिप्टमा मुल्‍यवृद्धि बढ्दै जाँदा अब कार, वासिङ मेसिनहरू जस्तै किताब समेत महँगोमा किन्नुपर्ने बाध्यता आइलागेको छ । ‘अहिले किताब पनि महँगो सामान जस्तै हुन थालेको छ। किताब अब खाना जस्तै आधारभूत आवश्‍यकता रहेन, मानिसहरुले यसलाई जोगाउन थालेका छन् ।’ सेफसाफा पब्लिसिङ हाउसका मोहम्मद ईल बालीले भने । उनले गतवर्ष कायरोमा आयोजित […]