‘भेरी अस्पतालमा अक्सिजनको कमी भैराखेको छ, भनेको अवस्थामा बेड पाउने स्थिति छैन्’ : डा. प्रकाश थापा

भेरी अस्पतालका डाक्टर प्रकाश थापाले अस्पतालमा अहिले संक्रमित विरामीहरु धेरै भर्ना भएको जनाएका छन् । हिजोसम्मको डेटाअनुसार दुई सय १२ जना लक्षणसहितका विरामी भर्ना भएको उनले सुनाए । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अस्पतालमा जनशक्तिको भने कमी रहेको सुनाए । उनले भने,‘हामीसंग पहिले देखिनै जनशक्तिको कमी […]

सम्बन्धित सामग्री

चिसोमा कोइला, आगो वा हिटर ताप्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

धेरै समय बाल्दा शरीरमा अक्सिजनको सट्टा रगतमा कार्बनमोनोअक्साइड टाँसिने बताउँछन्, भेरी अस्पतालका डा. प्रकाश थापा ।

स्वास्थ्यकर्मीलाई काममा फर्किन भेरी अस्पताल समितिको अपिल

बाँकेको भेरी अस्पतालमा बिहीबार राति स्वास्थ्यकर्मीमाथि भएको हातपातमा संलग्नमाथि कडा कारबाही गर्न भेरी अस्पताल विकास समितिले माग गरेको छ।समितिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई विगतझैं उच्च मनोबलका साथ आआफनो जिम्मेवारीमा फर्कन अपिलसमेत गरेको छ।अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य सचिव तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा, सदस्य धनीराम वली, कृष्णप्रसाद श्रेष्ठ र सरस्वती मल्लले शुक्रबार विज्ञप्ति जारी गरी कानुनी करबाहीका लागि प्रक्रिया

कोरोना संक्रमितले भरियो भेरी अस्पतालको कोभिड वार्ड

‘हामीसँग उपलब्ध रहेको १ सय ४२ बेड पुरै प्याक भइसकेको छ, यि बेड खाली नहुँदा सम्म कसैलाई पनि भर्ना गर्नसक्ने स्थिती छैन, सबै बेड प्याक भइसकेका छन्, दिनहुँ संक्रमितको ग्राफ उच्च छ, अस्पतालले नै थेग्न गाह्रो भइसक्यो,’: मेसु डा. प्रकाश थापा...