ललितपुर मेयर कप महिला क्रिकेट : करुणाको उत्कृष्ट बलिङमा एपीएफ विजयी

१० फागुन, काठमाडौं । साविक विजेता एपीएफले ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगितामा मंगलबार प्रदेश-१ लाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा प्रदेश १ ले दिएको ५८ रनको लक्ष्य एपीएफले ११.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । एपीएफका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक २३ रन बनाइन् […]

सम्बन्धित सामग्री

एपीएफले जित्यो ललितपुर मेयर कप महिला क्रिकेटको उपाधि

काठमाडौं । शसस्त्र प्रहरी बल-एपीएफ क्लबले ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। एपीएफले सोमबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेश ८ विकेटले पराजित गर्‍यो। पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय १३ रन बनाएको थियो। उसका लागि डली भट्टले ३६, विन्दु रावलले ३७, कविता कुँवरले २४ रन बनाए । […]

ललितपुर मेयर कप महिला क्रिकेट आजदेखि, उद्घाटन खेलमा एपिएफ र प्रदेश १ भिड्दै

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजेबाट सुरू हुनेछ।