नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । आइतबार राति ट्वीटर मार्फत मोदीले प्रचण्डलाई बधाई दिंदै नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर रहेको बताउनुभएको हो । भारत र नेपालबीचको सम्बन्ध गहिरो विशिष्ट तथा सांस्कृतिक सम्बन्ध र जनताबीच न्यानो सम्बन्ध रहेको उल्लेख गर्दै मोदीले यो मित्रतालाई थप […]