विश्वास मत नपाएपछि गण्डकीका मुख्यमन्त्री स्वतः पदमुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्ताव असफल भएको छ ।बिहीवार प्रदेश सभामा विश्वासको मतको प्रस्तावलाई निर्णयार्थ पेश गर्दा मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत मात्रै खस्यो ।प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले कूल ५७ सदस्यले मतदान गरेकोमा पक्षमा २७ र विपक्षमा ३० मत खसेको घोषणा गरे । कू...