पाकिस्तानमा इन्टरनेट अवरोधको अर्थ

इमरान खान समर्थक र शक्तिशाली पाकिस्तानी सेनाबीच यो साता सडक र सामाजिक सञ्जाल दुवै तर्फ भयङ्कर ठूलो युद्ध भएको थियो। यो लडाइँमा पूर्व प्रधानमन्त्री खानको हातमाथि रहेको थियो, खासमा सामाजिक सञ्जालको लडाइँमा। मंगलबार खानको गिरफ्तारी पछिको केही समयपछि नै सरकारले त्यहाँ इन्टरनेट काटेको छ। देशका परिचित नेताको गिरफ्तारीको केही समयपछि नै यसले देशव्यापी विद्रोहको सुरुवात […]

सम्बन्धित सामग्री

वाई–फाई नेपालको मासिक ३३३ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट

इन्टरनेट सेवा प्रदायक वाई–फाई नेपालले ल्याएको ‘दशैंको मास्टर अफर’ आज बुधबारदेखि सुरु भएको छ । यसअन्तर्गत कम्पनीले आफ्नो ३० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेड हुने मौका दिने भएको हो । यसको अर्थ यसअघि ३० एमबीपीएस इन्टरनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबीपीएसको इन्टरनेट पाउनेछन् । त्यसैगरी पहिले ५०...

मासिक ३३३ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट

इन्टरनेट सेवा प्रदायक वाई–फाई नेपालले ल्याएको ‘दशैंको मास्टर अफर’ आज बुधबारदेखि सुरु भएको छ । यसअन्तर्गत कम्पनीले आफ्नो ३० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेड हुने मौका दिने भएको हो ।यसको अर्थ यसअघि ३० एमबीपीएस इन्टरनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबीपीएसको इन्टरनेट पाउनेछन् । त्यसैगरी पहिले ५० एमबीपीएस इन्टरनेट प्रयोग गरिरहेका प्रयोगकर्ताले ३० एमबीपीएस प्याकेजकै शुल्क कर बाहेक वार्षिक चार हजार, अर्धवार्षिक २१०० रुपै

वाइ-फाइ नेपालको दशैं अफर सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाइ-फाइ नेपालले दशैं अफर ल्याएको छ । यस योजना अन्तर्गत ३० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेड हुने मौका दिने कम्पनीले जनाएको छ। यसको अर्थ पहिले ३० एमबीपीएस इन्टनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबीपीएसको इन्टरनेट पाउनेछन् । त्यसैगरी पहिले ५० एमबीपीएस इन्टरनेट […]

क्रिप्टोकरेन्सी र बिटक्वाइनलगायतका बेबसाइटमा सरकारले लगायो प्रतिबन्ध

काठमाडौँ-  नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइटमा सरकारले प्रतिबन्ध लगाएको छ। अर्थ मन्त्रालयले एक पत्र काटेर सूचना तथा सञ्चार मन्त्रालयलाई  यस्ता बेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेपछि सरकारले यस्ता बेबसाइटमा प्रतिबन्ध लगाएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको छ। […]

बिना तार हावामा ‘हाइ–स्पीड इन्टरनेट’

बीबीसी । कम्पनी गुगल, हावामा प्रकाशको किरण मार्फत उच्च गतियुक्त ‘हाइ–स्पीड इन्टरनेट’ सेवा ल्याउनमा सफल भएको छ ।  यसबाट कङ्गो खोला पारि डाटा ट्रान्समिट गर्न सकिनेछ जसको अर्थ ब्राजाभिल र किनशाका १ करोड ७० लाख नागरिकहरुले सस्तो र तिव्र गतिमा इन्टरनेट चलाउन पाउनेछन् ।  प्रोजेक्ट तारा, गुगलको सहायक कम्पनी अल्फाबेटको अति महत्वकांक्षी...

इन्टरनेट र अर्थ राजनीति

समाज र प्रविधिबीचको अन्तरसम्बन्ध, खासगरी सञ्चार प्रविधि र विभिन्न चरणका मानव समाजबीचको सम्बन्धका बारेमा व्यापक प्राज्ञिक अध्ययनहरू हुँदै आएका छन् । यस विषयमा क्यानेडियन विद्वान् मार्सल मक्लुहान वा बेलायती माक्र्सवादी चिन्तक रेमन्ड विलियम्सदेखि कैयौँ अध्येताका विश्लेषणहरू उल्लेखनीय छन् । मक्लुहानले छापायन्त्रको विकासले मानव सभ्यतालाई कसरी नयाँ चरणमा प्रवेश गरायो भन्ने विषयमा विस्तारपूर्वक अध्ययन गरेका छन् । मध्य पन्ध्रौँ शताब्दीमा जर्मनीमा गुटेनवर्गले स्थापना गरेको छापायन्त्र वस्तुतः पश्चिमा समाजमा प्राज्ञिक उन्नयन, विचार र बहसको विस्तार गर्न युगान्तकारी साधन थियो भन्ने उनको विश्लेषण छ । उनी त गुटेनवर्ग प्रेसले विचार, पक्षधरता वा प्राज्ञिक चिन्तनको बेग्लै ब्रह्माण्ड सिर्जना गरेको ठान्छन् । विलियम्सले भने खासगरी बेलायतमा टेलिभिजन प्रसारणको सुरुवातको चर्चा गर्दै प्रविधि र समाजबीचको अन्तरसम्बन्धका दुईवटा अवधारणाको समीक्षा गरेका छन् ।

अर्थ / वाणिज्य

भिडियो सेयरिङ प्लाटफर्म, टिकटकमाथिको प्रतिबन्धका कारण इन्टरनेट ‘सटडाउन’ हुने देशहरूको सूचीमा पहिलो पटक नेपाल पनि परेको छ । विश्वमा सबैभन्दा धेरै इन्टरनेट सटडाउन हुने देशमध्ये भारत भने यसपालि लगातार छैटौं पटक पहिलो स्थानमा देखिएको छ । सन् २०२३ मा भारतमा सर्वाधिक ११६ पटक इन्टरनेट प्रतिबन्धका घटना भएको ‘स्रिंकिङ डेमोक्रेसी, ग्रोइङ भायलेन्स’ प्रतिवेदनमा उल्लेख छ । नेपाल, मोजाम्बिक, केन्या र सुरिनाममा भने पहिलो पटक इन्टरनेट प्रतिबन्ध खेप्नेमा परेका छन् ।