स्वास्थ्य मन्त्रालयको अनुगमनः अस्पतालले नागरिक वडापत्र लागू गर्नुपर्ने

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका आठ वटा अस्पतालहरुको अनुगमन गरेको छ। स्वास्थ्य मन्त्रालयले बिहीबार काठमाडौँका चार, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो। मन्त्रालयका अनुसार काठमाडौँको कान्ति बाल अस्पताल, मनमोहन मेमोरीयल अस्पताल, नेपाल मेडिकल कलेज र शंकरापुर अस्पताल, ललितपुर क्षेत्रको मेडिसिटी अस्पताल र अल्का अस्पताल, भक्तपुरको भक्तपुर […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालले पायो सर्पदंश उपचार गर्ने अनुमति

१९ भदौ, पोखरा । गण्डकी प्रदेशको मातहतमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालले सर्पदंश उपचार गर्ने अनुमति पाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबारदेखि अस्पताललाई सर्पदंशको उपचार गर्न अनुमति दिएको हो । ‘पहिले पनि छिटफुट उपचार त गरिन्थ्यो । तर, संघीय सरकारले नै आधिकारिक रुपमा अनुमति दिइसकेपछि […]

रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क

पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क गरिएको छ। बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शय्या निःशुल्क गरेको हो।

स्वास्थ्य मन्त्रालयको अनुगमन: अस्पतालले नागरिक बडापत्र लागू गर्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरूको अनुगमन गरेको छ।स्वास्थ्य मन्त्रालयले आज काठमाडौंका चार, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो ।...

विपन्नका लागि सात सरकारी अस्पतालले छुट्याए २०२८ नि:शुल्क बेड

अन्य अस्पतालमा रहेका क्रिटिकल केयर र क्याबिनबाहेकका बेड सर्वसाधारणका लागि नि:शुल्क गर्ने स्वास्थ्य मन्त्रालयको तयारी  सातवटा ठूला सरकारी अस्पतालले विपन्नका लागि नि:शुल्क जनरल बेड छुट्याएका छन् । स्वास्थ्य मन्त्रालयको समन्वयमा अस्पतालहरूले विपन्नका लागि...

टेष्ट ट्युब बेबी सेन्टर संचालनका लागि स्वास्थ्य मन्त्रालयको अनुमति अनिवार्य

काठमाडौं : टेष्ट ट्युब बेबी सेन्टरहरुले संचालन स्वीकृति सोझै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट लिनुपर्ने भएको छ। विभिन्न अस्पतालले नयाँ युनिटका रुपमा सेन्टर खोल्ने क्रम बढ्दा नियमन असहज भएपछि आइभीएफ (इन भिट्रो फर्टिलाइजेसन) सेवा दिने संस्थाहरुले मन्त्रालयबाटै अनुमतिपत्र लिन अनिवार्य गरिएको हो। मन्त्रालयले शनिवार सूचना प्रकाशित गर्दै त्यस्तो सेवा संचालकहरुलाई अनुमति…

कोरोना उपचार खर्च सार्वजनिक गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं। कोरोना उपचारमा मनपरी शुल्क लिएको उजुरी बढ्न थालेपछि बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई कोरोना संक्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ। मन्त्रालयले सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी विरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो। अब सरकारी,निजी,सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाले तोकिएको मितिभित्र खर्च सार्वजनिक गर्नुपर्ने छ।

अक्सिजन वितरणको जिम्मा अब स्वास्थ्य मन्त्रालयको

३१ वैशाख, काठमाडौं । अस्पतालमा मेडिकल प्रयोजनको अक्सिजन वितरण अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत हुने भएको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अस्पताल अनुसार कोटा तोकेर अक्सिजन वितरण गर्दै आएको थियो । तर माग र बिरामीको संख्याका आधारमा अक्सिजन नपाएको भन्दै धेरै निजी अस्पतालले बिरामी भर्ना बन्द गरेका थिए । कतिपय अस्पतालले […]

स्वास्थ्य क्षेत्रका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने निर्णय

काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने भएको छ । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउने मंगलबार स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकले निर्णय गरेको हो । यस्तै उपलब्ध स्वास्थ्य शैय्या, जनशक्ति, कोभिड–१९ संक्रमित बिरामीहरुको संख्या आदिका आधारमा अस्पतालले बहिरंग सेवा, सर्जरीलगायतका सेवा हाललाई स्थगित […]

पीसीआर परीक्षणमा तोकिएको भन्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क नलिन चेतावनी दिएको छ । सरकारले कोरोना सङ्क्रमण पहिचानको लागि पीसीआर परीक्षण गर्दा सरकारी अस्पतालमा एक हजार र निजी अस्पतालमा दुई हजार रुपैयाँ शुल्क तोकेको छ । तर कतिपय अस्पतालले सङ्क्रमण रोकथामलगायतको बहानामा थप शुल्क लिने गरेको पाइएको भन्दै मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क नलिन भनेको हो । यदि कसैले तोकिएको भन्दा बढी शुल्क लिएमा पीसीआर परीक्षणको सूचीबाटै हटाउने चेतावनी पनि मन्त्रालयले दिएको छ । &...

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा त्रिशुली अस्पताल उत्कृष्ट

अस्पतालको स्थलगत अवलोकन र मुल्याङ्कनमा त्रिशुली अस्पतालले ८८ प्रतिसत अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको हो। यस अघि भक्तपुर अस्पतालले ८२ प्रतिसत ल्याएर उत्कृष्ट अस्पताल भएको थियो।