त्रिशूली बस दुर्घटना अपडेट : मृतक पाँचमध्ये तीनको सनाखत, १५ जनाको अवस्था गम्भीर

काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौं आउदै गरेको ना ७ ख नम्बरको बस धादिङको गजुरी गाउँपालिका ६ बनठेटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, ...

सम्बन्धित सामग्री

निसीखोला  बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या आठ पुग्यो

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार  दुर्घटनामा मृत्यु भएका ८ जनाको शव सङ्कलन भइरहेको छ ।

कपिलवस्तु बस दुर्घटना अपडेट: मृतक १० जनाकै सनाखत

काठमाडौं,३ फागुन । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाकै पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे, नेपाली सेनामा कार्यरत अर्जुनकुमार योगी र […]

बस दुर्घटना अपडेट : बाह्रको सनाखत

दुर्घटनामा परी १६ जनाको मृत्यु भएको र चार जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

अमलेखगञ्ज बस दुर्घटना अपडेट : बाह्रको सनाखत

मकवानपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-२२ अमलेखगञ्जस्थित खण्डमा आज बिहान १०ः३० बजे भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको सनाखत भएको छ । दुर्घटनामा परी १६ जनाको मृत्यु भएको र चार जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए । ज्यान गुमाउनेमा बाराको […]

अमलेखगञ्ज बस दुर्घटना अपडेट : नौ जनाको सनाखत

हेटौँडा– बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ । बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।  हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ को सनाखत भएको प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए। मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया, हेटौँडा उपमहानगरपालिका–७ की ५५ […]

रोल्पा बस दुर्घटना अपडेट : मृतक चारजनाकै सनाखत

दाङ : रोल्पाको माडी गाउँपालिका-४ तार्केबाङमा भएक बस दुर्घटनामा परी मृत्यु हुने चारैजनाको सनाखत भएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका-५ का बस चालक ४० वर्षीय वीरमान बुढा,  परिवर्तन-६ का ५० वर्षीय कुमार पुन, परिवर्तन-१ का २९ वर्षीय दीपक रोका र त्रिवेणी गाउँपालिका-४ की १८ वर्षीया पुष्पा घर्ती मगर रहेका छन्।बिहीबार साँझ दाङको घोराहीबाट थबाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको यात्रुवाहक बस बिहीबार बेलुकी पौने ६ बजे दुर्घटना हुँदा चारजनाको घटना स्थलमै मृत्यु भएको थियो। द

सल्यान बस दुर्घटना अपडेट : १० जनाको सनाखत

सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आज बिहान दुर्घटना भएको हो ।मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ की ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका–३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जि

सल्यान बस दुर्घटना अपडेट : ८ जनाको सनाखत

आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुने ८ जनाको सनाखत भएको छ । दुर्घटनामा परी १२ जनाको मृत्यु भइसकेको सल्यान प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार सनाखत हुनेमा सल्यान शारदा नगारपालिका–१२ हाल दाङ तुल्सीपुर उपमहानगरपालिका–६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ का ६१ वर्षीया मीना डाँगी, ३ का ६६ वर्षीया लीला बुढाथोकी रहेका छन् ।  त्यस्तै  मृत्यु हुनेमा शान्नि त्रिवेणी नगपालिका–१ काभ्राका २४ वर्षीया मीना शाही, बबई गाउँपालिका–४ द