विप्लव पञ्जियारको समूहले जित्यो प्रथम हुक्केहुक्का महोत्सवको उपाधि

२५ कात्तिक, ज्यामिरे (उदयपुर)। प्रथम उदयपुर हुक्केहुक्का महोत्सव-२०८०को उपाधि विप्लव पञ्जियारको समूह, ज्यामिरे-९ ले जितेको छ । थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले उदयपुरको ज्यामिरेमा आयोजना गरिएको हुक्केहुक्का महोत्सव-२०८० मा पञ्जियारको समूहले उपाधि जितेको हो । बेहड्वा थारू होम स्टे-१३ द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै रामजानकी समूह हडिया हुक्केहुक्का महोत्सवमा तृतीय स्थान […]