देउवामाथि दया लाग्छ, जालीफटाहा टिपेर हिंड्नुभयोः ओली

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रचण्डपथमा लागेको आरोप लगाएका छन् । उनले देउवाले प्रचण्ड र माधवकुमार नेपालसँग गठबन्धन बनाएकोतर्फ संकेत गर्दै जालीफटाहा टिपेर हिडेको टिप्पणी समेत गरे । ‘देउवामाथि दया लाग्छ,’ आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा ओलीले भने,‘जालीफटाहा टिपेर हिंड्नुभयो ।’ देउवाले अलोकतान्त्रिक बाटोबाट प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

बिचरा माधव नेपालको दौडधुप देख्दा दया लाग्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र राजतन्त्रले समाप्त पार्न नसकेको एमालेलाई समाप्त पार्ने सपना नदेख्न आग्रह गरेका छन् । सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सिध्याउने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दौडधुप देखेर दया लागेको बताए । ‘समाजवाद ल्याउन लाग्यो भनेर एमालेलाई समाप्त पार्न खोजे । बिचरा माधव […] The post बिचरा माधव नेपालको दौडधुप देख्दा दया लाग्छ : केपी ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चितवन पुगेर शंकर पोखरेलले भने – प्रचण्डमाथि अलिकति दया लाग्छ

२० पुस, चितवन । नेकपा ओली समूहका नेता शंकर पोखरेलले चितवनमा पुगेर पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् । प्रचण्डले या त निर्वाचन बहिष्कार गर्ने, या त चितवन छाड्ने अवस्था आएको उनको दाबी छ । सोमबार भरतपुरमा आयोजित ओली पक्षको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै लुम्विनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले प्रचण्डमाथि अलिकति […]

कांग्रेस त्यान्द्रो समातेर राजनीति गर्दैछ : प्रधानमन्त्री ओली

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसलाई देखेर दया लागेको बताएका छन् । डा. गोविन्द केसीको अनसनको त्यान्द्रो समातेर कांग्रेसले राजनीति खोजेको भन्दै उनले चर्को आलोचना गरे । साथै उनले डा. केसीलाई स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ भन्ने बहसमा आउन र चिकित्सा शिक्षा आयोगको अध्यक्ष आफैं …