‘अपहरणको एम्बुस थाप्ने’ सुरेन्द्र यादवलाई फेरि झड्का

काठमाडौं, २० असार । तत्कालीन संघीय समाजवादी पार्टी फुट्न लाग्दा बचाउन सांसद डा. सुरेन्द्र यादवको भूमिका महत्वपूर्ण रहेको छ । फुटका लागि तयारी पूरा भएपछि महोत्तरीबाट प्रत्यक्ष निर्वाचिन यादव केपी शर्मा ओली सरकारमा स्वास्थ्यमन्त्री बन्ने पक्कापक्की भएको थियो । यादवको घरमै पुगेका थिए एमाले नेता महेश बस्नेत, तत्कालीन एमालेमा रहेका र निवर्तमान मन्त्री किसान श्रेष्ठ […]

सम्बन्धित सामग्री

गभर्नर हटाउन एमालेको ‘एम्बुस’

काठमाडौं, २९ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति नेकपा एमालेको नेतृत्व रणनीतिक तरिकाले लागेको खुलेको छ । अधिकारीलाई एमाले कार्यकर्ता देखाएर विवादमा ल्याउने अनि हटाउने अवस्था सृजना गर्न एमाले नै लागेको खुलेको हो । विश्वस्त स्रोतका अनुसार एमाले नेतृत्व अहिले गभर्नर अधिकारीसँग चिढिएको छ । उनले आफ्नो स्वार्थ अनुसार काम नगरेको भन्दै हटाउने […]

इम्बोस्ड नम्बर प्लेटको ‘एम्बुस’

काठमाडौं, जेठ २७ । काठमाडौंको मण्डिखाटारका क्षितिज गौतम सोमबार मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट लगाउन गुर्जुधारास्थित यातायात कार्यालय पुगेका थिए। तर उनलाई प्रक्रिया बुझ्न मात्र आधा दिन लाग्यो। बाँकी समय फाइल खोज्दा र राजस्व तिर्न लाइनमा बस्दै बित्यो। मंगलबार फेरि उनी सोही कामका लागि यातायात कार्यालय पुगे। बल्लतल्ल इम्बोस्ड नम्बर प्लेट त पाए तर फेरि डाटा […]

इम्बोस्डको ‘एम्बुस’

सेवाग्राहीले इम्बोस्ड नम्बर प्लेट लिएपछि त्यसलाई कार्यालय परिसरमै सवारीसाधनमा जडान गर्नुपर्छ। त्यसका लागि पनि सास्ती खेप्नुपर्ने हुन्छ।...

एम्बुस थापेजस्ता घोराहीका सडक

घोराहीका मुख्य सडकमा एम्बुस थापेजस्ता खाल्डा परेको लामो समय बिते पनि मर्मत नहुँदा दंगालीहरू दिक्क भएका छन्।...

बुर्किना फासोमा एम्बुस आक्रमण, एघारको मृत्यु

बुर्किना फासोको उत्तरी क्षेत्रमा दुईवटा एम्बुस आक्रमणमा परी एघार जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिहीबार सोले सहरनजिकै भएको पहिलो हमलाले सेनालाई सहयोग गर्ने दुई सैनिक र चार सर्वसाधारणको मृत्यु भएको थियो । ओआनोबेमा सोही दिन अर्को आक्रमणमा पाँच अर्धसैनिक सेनाको मृत्यु भएको थियो, सेनाले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा जानकारी दिएको छ ।

प्रचण्डसामु एमसीसी ‘राजनीतिक एम्बुस’ बन्दै

काठमाडौं, १७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग सम्बन्धी एमसीसी सम्झौता पारित गर्नुलाई प्रतिष्ठाको विषय बनाएका छन् । उनले माघभित्र एमसीसी पारित गर्ने योजना साथ कदम चाल्न सुरु गरिसकेका छन् । एमसीसी पारित गर्नुपर्ने प्रस्ताव देउवाले गठबन्धनका घटक दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग […]

एम्बुस बन्दै सडकका खाल्टाखुल्टी, सम्बन्धित निकायको गएन ध्यान

पर्सा, ७ मंसिर । वीरगञ्ज महानगरपालिका क्षेत्रको मुख्य मुख्य सडकमा खाल्टो परेपछि सार्वसाधारण जोखिममा यात्रा गर्न बाध्य भएका छन् । मुख्य सडकमा गहिरो खाल्टो भए पनि लामो समयसम्म मर्मतसम्भार नहुँदा सर्वसाधारणहरु जोखिममा यात्रा गर्न बाध्य भएका हुन् । ठूलाठूला खाल्टोका कारण दैनिक तीनदेखि चारवटा सवारी दुर्घटना भए पनि सम्बन्धित निकायले कुनै चासो नलिएको स्थानीयवासीले गुनासो […]

डाक्टर सुरेन्द्र यादवले ‘अपहरण एम्बुस’ को पुरस्कार पाउनसक्ने

काठमाडौं, २२ असोज । जनता समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवले ‘अपहरण एम्बुस’ थाप्न सकेका थिए । उनले डेढ वर्ष अघि नेकपा एमालेका सांसद महेश बस्नेत, हाल नेकपा एसमा रहेका किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनाललाई एम्बुसमा पारेका थिए । तत्कालीन समाजवादी पार्टी विभाजनको योजना साथ सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं साथमा ल्याएका तीनजनामाथि यादवले अपहरणको […]

सिरियामा ३७ सैनिक मारिएः आइएस

एजेन्सी । पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स (आइएस) समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका छन् । पूर्वी सिरियामा देइर जोर प्रान्तमा बिदाका समयमा आ–आफ्ना घरतर्फ गईरहेका सरकारी सेना चढेको बसलाई जिहादी समूहले गरेका एम्बुस आक्रमणमा कम्तीमा ३७ सैनिक मारिएका सिरियाको लागि मानव अधिकारवादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । मारिएका यी सेनाहरुमा