प्रदेश १ मा १७,८३१ म्यादी प्रहरीका लागि आवेदन खुला

विराटनगर । स्थानीय चुनावमा अन्य सुरक्षाकर्मीसँगै परिचालन गर्न प्रदेश नम्बर एकमा १७ हजार ८३१ जना म्यादी प्रहरीको आवेदन खुला भएको छ ।  प्रदेश राजधानी विराटनगरस्थित प्रदेश एक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार प्रदेशभरका १४ जिल्लामा आवेदन खुला गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले म्यादी प्रहरीमा भर्ना हुन चैत ११...

सम्बन्धित सामग्री

देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा दोस्रो शैक्षिक सत्र सुरु

प्रदेश १ मा स्थापना भएको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले दोस्रो शैक्षिक सत्रको भर्ना आवेदन खुला गरेको छ । मोरङको मनमोहन प्राविधिक विश्वविद्यालयले दोस्रो शैक्षिक सत्रका लागि  बिई इन सिभिल इन्जिनियरिङ र...

एग्री बिजनेस इन्क्युबेसन कार्यक्रम

नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरण र आईडिया स्टुडियो नेपालले भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश१, पूर्वाञ्चल यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्यमा ‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’ का लागि आवेदन खुला गरेको छ ।आवदेनका लागि अक्टोबर १२ सम्म अन्तिम मिति रहेको छ । प्रदेश–१ का इच्छुकहरुले मकै, दुग्धजन्य पदार्थ, […]

‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’का लागि आवेदन खुला

काठमाडौँ– नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरण र आइडिया स्टुडियो नेपालले भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्यमा ‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’ का लागि आवेदन खुला गरेको छ। आवेदनका लागि अक्टोबर १२ सम्म अन्तिम मिति तोकिएको छ। प्रदेश १ का इच्छुकले मकै, […]