सरकारले एमआरपीको साटो विद्युतीय राहदानी जारी गर्न थालेपछि राहदानी बनाउन अनेक झन्झट र सास्ती थपिएको छ । विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिँदा पहिलेजस्तो जिल्ला प्रशासन कार्यालय वा राहदानी विभाग गएर एकै दिनमा आवेदन दिन सम्भव छैन । विद्युतीय राहदानी देशका सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशास...