फेवातालको मापदण्डमा अदालतको आदेश कार्यान्वयन गर्ने, ५ वटा मुर्रा राँगा ल्याउने

पोखरा – पोखरा महानगरपालिकाले फेवाताल संरक्षणमा सर्वोच्च अदालतको आदेश कार्यन्यवन गर्ने भएको छ। आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवाताल संरक्षणमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने बताए। फेवातालको मापदण्ड ६५ मिटर कायम गर्न सर्वोच्च अदालतले गत असार ५ गतेमात्रै फैसला गरेको थियो। उनले भने, […]