हिमालयन बैंकको डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा

काठमाडाैं- हिमालयन बैंक लिमिटेडले भद्रकाली स्थित सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनमा बुधबारको दिनदेखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशन बीच भएको सम्झौता अनुसार पेट्रोल स्टेशनमा आउने सम्पुर्ण ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै उक्त काउन्टर संचालनमा संचालनमा ल्याएको हो । रिपुमर्दिनी पेट्रोल स्टेशनमा स्थापना गरिएको […]