गहिरिँदै खानेपानी संकट

जलवायु परिवर्तनका कारण भावी दिनमा पानीको मुहान सुक्दै जाने र कतिपय ठाउँमा समस्या विकराल बन्ने विज्ञहरू बताउँछन् । मेलम्ची आयोजना अनिश्चित बनेपछि काठमाडौं उपत्यकामा पनि खानेपानी संकट उस्तै रहने देखिएको छ । बर्खामा भरिभाराउ हुने रामेछापको सुनापती गाउँपालिकाका अधिकांश बस्ती हिउँदमा भने सुनसान हुन्छन् । ढुंगेधारा सुकेपछि खानेपानीको विकराल समस्या भोग्नुपरेपछि हिउँदमा यस्तो सुनसान भएको […]