सधैँको उपाधि दाबेदार मानिने इंग्ल्यान्ड साेमबार एसियन प्रतिद्वन्द्वी इरानसँगको खेलसँगै विश्वकप यात्रा सुरु गर्दैछ। साँझ ६:४५ मा हुने खेलमा एकअर्काविरुद्ध दुवै टिम पहिलोपटक प्रतिस्पर्धा गर्दैछन्। विश्वकपमा फितलो देखिने गरेको इंग्ल्यान्डले पछिल्लो समय आफूलाई प्रमाणित गर्नु पर्ने चुनौती छ। युरोपियन च्याम्पियनसिपको फाइनल पुगेकाले पनि इंग्ल्यान्ड विश्वकपमा आफूलाई बलियो दाबेदार देखाउन पनि सुरुवातबाटै राम्रो लयमा आफूलाई देखाउन […]