ट्वान्टी–२० विश्वकप : सुपर–१२ का खेल आजदेखि

ट्वान्टी–२० विश्वकप २०२२ मा आजदेखि सुपर १२ का खेलहरू हुँदैछन् । अस्ट्रेलियामा भइरहेको प्रतियोगिताको प्रारम्भिक चरण कम्तीका रहेनन् । यो चरणमा आठ टिम थिए, त्यसलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो । निकै प्रतिस्पर्धात्मक खेल भए र यो चरणबाट सुपर–१२ पुगेका चार टिम थिए, श्रीलंका, नेदरल्यान्ड्स, जिम्बावे र आयरल्यान्ड ।

सम्बन्धित सामग्री

नेत्रहीन टी-२० विश्वकप : नेपालले पहिलो खेल भारतसँग खेल्ने

१३ मंसिर, काठमाडौं । आगामी डिसेम्बर ४ देखि १७ (मंसिर ५ देखि १९ सम्म) भारतमा आयोजना हुने नेत्रहीन टी-२० विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ । क्रिकेट एसोसिएसन फर ब्लाइन्ड इन इन्डियाले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले डिसेम्बर ६ मा पहिलो खेल खेल्नेछ । उक्त खेल हरियानास्थित फरियावादमा हुनेछ । नेत्रहीन […]

टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै

२७ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् । फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले र इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो। दुवै पूर्व विजेता हुन् भने तेस्रो पटक टी-२० […]

टी-२० विश्वकप : दक्षिण अफ्रिकासँग भारतको हार

१३ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा आइतबार भएको लो स्कोरिङ थ्रीलरमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले पराजित गरेको छ । सुपर १२ अन्तर्गत समूह बी मा यसअघि लगातार दुई खेल जितेको भारतको यो पहिलो हार हो । भारतलाई हराउँदै अपराजित दक्षिण अफ्रिका भने ३ खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको […]

टी-२० विश्वकप : आयरल्याण्ड र अफगानिस्तानबीचको खेल टस नभइ रद्द

११ कात्तिक,काठमाडौं । अष्ट्रेलियामा भइरहेको टी-२० विश्वकप अन्तर्गत आयरल्याण्ड र अफगानिस्तानबीचको खेल टस नभइ रद्द भएको छ । मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह ए मा रहेका दुई टिमबीचको खेलको टससमेत हुन नसकेपछि दुवैले १-१ अंक पाएका छन् । तीन खेलपछि तीन अंक नै जोडेको आयरल्याण्ड समूह ए मा दोस्रो स्थानमा उक्लेको छ […]

टी–२० विश्वकप : श्रीलंकामाथि अष्ट्रलियाको सानदार जित

८ कात्तिक, काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले श्रीलंकामाथि ७ विकेटको सानदार जित हात पारेको छ । घरेलु टोलीले पर्थमा जितका लागि पाएको १५८ रनको लक्ष्य खेल सकिन २१ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियालाई जिताउन मार्कस स्टोनिसले नट आउट ५९ रन बनाए । १८ बल मात्र खेलेका उनले ४ चौका र […]

टी–२० विश्वकप छनौटः युएईले टस जित्यो, नेपाल बलिङ गर्दै

काठमाडौँ– आईसीसी पुरुष टी–२० विश्वकप छनौटअन्तर्गत सेमिफाइलनमा युएईले नेपालविरुद्ध टस जितेको छ। युएईले टस जितेर व्याटिङ रोजेको छ। नेपाल बलिङ गर्दैछ। खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा हुँदैन। युएईविरुद्ध जित हात पार्न सके नेपाल आगामी अक्टोबार १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनौट हुनेछ।

टी-२० विश्वकप छनोट : नेपालले पहिलो खेल ओमानसँग खेल्ने

काठमाडौं : अस्ट्रेलियामा हुने टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ।फेब्रुअरीमा हुने विश्वकप छनोटमा नेपालले ओमानविरुद्ध खेलबाट आफ्नो छनोट यात्रा सुरु गर्नेछ।विश्वकप छनोटमा कुल १६ टोलीले सहभागी हुँदै छन्। प्रतियोगितालाई २ समूहमा विभाजन गरेर प्रतियोगिता आयोजना गरिएको छ।नेपाल रहेको समूहमा रहेका ८ टोली छन्। ८ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ, जसका शीर्ष दुई टोली अन्तिम चारमा पुग्ने छन्।अर्को ८ टोलीले भने जुलाईमा जिम्बाब्वेमा हुने छनोटमा प्रतिस्पर्धा

महिला टी–२० विश्वकप छनोटः युएईसँग आज निर्णायक खेल खेल्दै नेपाल

काठमाडौं, मङ्सिर १२ । अइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आज नेपालले आयोजक संयुक्त अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार दिउँसो ११ः१५ बजे दुबईको आइसीसी एकेडेमी मैदानमा खेल सुरु हुनेछ । आजको विजेता टोलीले शीर्षस्थानमा रहँदै टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउने भएकाले दुवै टोलीका लागि यो निर्णायक […]

टी-२० विश्वकप : अन्तिम खेलमा भारतको सहज जित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गरेको छ । सेमिफाइनल होडबाट बाहिरिसकेको भारत र नामिबियाका लागि यो खेल औपचारिकता मात्र थियो । सुपर १२ मा भारतले पाँचमध्ये तीन खेल जितेर ग्रुप दुईमा तेस्रो स्थानमा रह्यो । पहिलो पटक टी-२० विश्वकप खेलेको नामिबिया पहिलो चरण पार […]

टी-२० विश्वकप-२०२३ को एसिया छनोट नोभेम्बरमा

काठमाडौं। नेपालले खेल्ने आईसीसी महिला टी-२० विश्वकप-२०२३ को एसिया छनोटअन्तर्गत समूह 'बी' को नयाँ खेलको मिति तय भएको छ। आईसीसीले कोरोना भाइरसको कारण एसिया छनोट 'बी' को नयाँ मिति तय गरेको हो। आईसीसीको नयाँ मितिअनुसार छनोट खेल आगामी नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा आयोजना हुनेछ। यस अघि छनोट खेल सेप्टेम्बर २० देखि २६ सम्म हुने तालिका रहेको थियो।