गण्डकीको कर समायोजन प्रगतिशील कर सिद्धान्तका आधारमा

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले प्रगतिशील कर सिद्धान्तका आधारमा कर समायोजन गरिएको बताउनुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा यसअघि शून्य र विशेष समयमा सदस्यले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले कर सिद्धान्तका आधारमा थोरै हुनेसँग कम र धेरै हुनेसँग सोभन्दा बढी कर लिनेगरी समायोजन गरिएका विषयलाई कार्यान्वयनमा आएको दुई महिनापछि अनावश्यक आलोचना गरिएको बताउनुभयो …

सम्बन्धित सामग्री

नेप्सेमा २ कम्पनीको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी फाइनान्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले श्री इन्भेष्टमेन्टको ७.७० प्रतिशत र गुहेश्वरीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य ४४१ रुपैयाँ ९७ पैसा र गुहेश्वरी मर्चेन्टको ४५४ रुपैयाँ...

तीन कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले आज तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबार सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।नेप्सेले सपोर्ट लघुवित्तको ३० प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको छ । समायोजनपछिको भाउ १७ सय ६९ रुपैयाँ निर्धारण गरेको छ । यसले गत आर्थिक वर्षको नाफाबाबट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सपोर्टले १० पुसमा सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा लघुवित्तले बगा

कर्मचारी समायोजन अदालतबाट धमाधम उल्टिँदै

३ वर्ष अघि सरकारले संघ, प्रदेश र स्थानीय तहमा १ लाख ३१ जना कर्मचारी समायोजन गरेको थियो।कर्मचारी समायोजन गर्नुअघि सरकारले कर्मचारीलाई समायोजन फाराम भर्न लगाएको थियो। समायोजन फाराममा धेरैजसो कर्मचारीहरूले संघ रोजेका थिए। संघमा रोजेकामध्ये केही कर्मचारीलाई प...

समायोजन, लोकसेवा र परीक्षार्थीको भविष्य

सर्वोच्च अदालतको कर्मचारी समायोजन सम्बन्धी पछिल्लो अन्तरिम आदेश पश्चात् निजामती प्रशासनमा गम्भीर किसिमको तरङ्ग उत्पन्न भएको छ । लोक सेवा आयोगको नाममा स्थानीय तहमा समायोजन भई गएका शाखा अधिकृतहरुलाइ सङ्घमै समायोजन गर्न लोक सेवा आयोगबाट आर्थिक वर्ष २०७६/०७७ मा भएको विज्ञापनबाट पद कटौती गर्ने गरी भएको सो आदेशले कर्मचारी समायोजनमा असन्तुष्ट कर्मचारीहरूको माग त सम्बोधन […]

कर्मचारी समायोजन कसरी गर्नुपर्थ्यो ?

कर्मचारी समायोजन गर्दा सर्वप्रथम कर्मचारीको विवरण तयार पारी, सङ्गठन संरचना सर्वेक्षण गरी, कर्मचारीको दरबन्दी र पदपूर्ति कसरी गर्ने भन्ने कुराको यकिन गर्दै समायोजन भई गएका कर्मचारीहरूको लागि कानुन बनाई प्राथमिकताको आधारमा अतिरिक्त कर्मचारीलाई पुल दरबन्दीमा राखी समायोजन गर्नुपर्थ्यो। कर्मचारी समायोजन देश र राष्ट्र निर्माण गर्ने, सर्वसाधारणले पाउनु पर्ने सेवा छिटो, छरितो तथा कम खर्चिलो ढङ्गबाट […]

लक्ष्मी इक्वीटी फण्डको मूल्य समायोजन

१५ साउन, काठमाडौं । लक्ष्मी इक्वीटी फण्डको मूल्य समायोजन भएको छ । लक्ष्मी इक्वीटीले दिन लागेको ३५ प्रतिशत लाभांश पछि यसको मूल्य समायोजन भएको हो । समायोजन पछि नेपाल स्टक एक्सचेञ्जले प्रति कित्ता १३ रुपैयाँ ९० पैसा मूल्य तोकेको छ । बिहीबार कारोबार बन्द हुँदासम्म यसको मूल्य प्रतिकित्ता १७ रुपैयाँ ४० पैसा थियो । ३५ […]

यी दुई कम्पनीको शेयरमुल्य समायोजन

काठमाडौं, १४ जेठ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज दुई कम्पनीको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार  सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमुल्य समायोजन गरेको हो । सिद्धार्थ इन्स्योरेन्सको बिहीबार भएको अन्तिम शेयरमुल्य १३ सय ५० रुपैयाँको आधारमा नेप्सेले १२ प्रतिशत शेयरमुल्य समायोजन गरेको हो । कम्पनीको बोनस शेयरपछिको मुल्य १२ सय […]

आज यी कम्पनीको शेयरमुल्य समायोजन

काठमाडौं, २९ बैशाख । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेले अपि पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमुल्य बुधबार समायोजन गरेको हो । नेप्सेको अनुसार अपि पावरको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर र एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस शेयर मुल्य समायोजन गरेको हो । कम्पनीको मंगलबार […]

यस्तो छ कर्मचारी समायोजन तथा मिलान सम्बन्धी नयाँ मापदण्ड

सरकारले कर्मचारी समायोजन तथा मिलान सम्बन्धी मापदण्ड ल्याएको छ। संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भएका कर्मचारीको गुनासो सम्बोधन गर्ने मन्त्रिपरिषदको निर्ण अनुसार नयाँ मापदण्ड ल्याइएको हो।

कर्मचारी समायोजन संशोधनको बाटो खुल्यो, मापदण्ड स्वीकृत

संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन/मिलानसम्बन्धी मापदण्ड स्वीकृत गरी समायोजन संशोधनको तयारी थालेको छ । ७ माघमा स्वीकृत मापदण्ड मन्त्रालये सबै प्रदेश तथा स्थानीय तहमा पठाएको छ ।  मापदण्ड...