एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न सक्नुहुन्नः विशाल भट्टराई

काठमाडौं, २१ मंसिर । नेकपा एमालेका नेता विशाल भट्टराईले आफ्नो पार्टी जनादेश अनुसार प्रतिपक्षमा बस्ने बताएका छन् । ‘तत्काल सरकारमा जाने एमालेको कुनै रणनीति छैन । हामी जनादेश पालना गर्दै प्रतिपक्षमा बस्छौं । हामी पर्खन्छौं । कतिन्जेल चल्छ गठबन्धन ? दुई वर्षमै खटपट हुन्छ । त्यसपछि केपी ओली नभए को हुन्छ ?’ प्राइम टाइम्स टेलिभिजनको […]