अमेरिकाको ड्रोन आक्रमणमा परी १० जना सर्वसाधारण अफगानीको मृत्यु

अफगानिस्तानको राजधानी काबुल नजिक विस्फोटक पदार्थ भरिएको कारमा अमेरिकाले ड्रोन आक्रमण गर्दा १० जना सर्वसाधारण मारिएको स्थानीय सञ्चारमाध्यमले पीडित परिवारलाई उद्धृत गर्दै खबर दिएका छन् ।  मारिनेमा कम्तीमा तीन बालबालिका रहेको प्रत्यक्षदर्शीले अलजजीरालाई बताए ।  अमेरिकाको सेन्ट्रल कमान्डले ड्रोन आक्रमणका कारण सर्वसाधारण हताहत भएको खबर आफूले पाएको जनाएको छ । उक्त ड्रोनले कैयौं आत्मघाती आक्रमणकारीलाई प्रहार गरेको उसको भनाइ छ ।  यसको अनुसन्धान थालेको पनि सेन्ट्रल कमान्डले जानकारी दिएको छ ।  गत बिहीवा...

सम्बन्धित सामग्री

इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो

काठमाडौँ– दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाइ दुवइको विमानमार्फत डोटी लामीखाल–८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनले भने, ‘इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु […]

‍‍इजरायलमा मृत्यु भएका १० मध्ये ५ जनाको शव भेटियो, नेपाल पठाउने तयारी

काठमाडौँ – इजरायलमा प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीमध्ये ५ जनाको शव भेटिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासले आइतबार विज्ञप्ति जारी गर्दै नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको जानकारी दिएको छ। ज्यान गुमाएका अन्यको पनि शव प्राप्त हुने क्रममा रहेको […]

इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा भोलि राष्ट्रिय शोककाे घाेषणा

काठमाडौँ : सरकारले इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ ।आज बसेको मन्त्रिपरिषद्को विशेष बैठकले आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको सम्झनामा भोलि शोकको घोषणा गरेको हो ।मन्त्रिपरिषद्को विशेष बैठकले आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाखराहत दिने निर्णय पनि गरेको सरकारी प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।इजरायलमा बसिरहेका अन्य नेपाल फर्किन चाहेमा पनि फर्कन सक्ने गरी व्यवस्था गरिएको उनले बताइन

हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपालीको मृत्यु

काठमाडौँ- प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । आक्रमणमा तीन जना घाइते भएका छन् । शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेकोमा आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको र सयौं मानिस घाइते भएका छन् । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको...

इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि

२१ असोज, काठमाडौं । प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । ५० वर्षअघि योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको […]

इजरायली सेनाको आक्रमणमा तीन प्यालेस्टाइनीको मृत्यु

कब्जा गरिएको वेस्ट बैंकमा सशस्त्र प्यालेस्टाइनी गुटहरूको गढ रहेको जेनिनमा इजरायली सेनाले गरेको आक्रमणमा शुक्रबार तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १० जना घाइते भएका छन् ।प्यालेस्टाइनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाले उनीहरू यात्रा गरिरहेको एउटा गाडीमा गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो ।एएफपीका एक फोटोग्राफरले बुलेट प्वालले भरिएको सेतो गाडी उक्त क्षेत्रमा रहेको बताएका छन्  जहाँ इजरायली सेनाले हालैका महिनाहरूमा कारबाही बढाएको छ। फोटोग्राफरले जेनिनको शवग

इजरायली सेनाको कारबाहीमा तीन प्यालेस्टाइनीको मृत्यु

आक्रमणमा परी अन्य १० जना घाइते भएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाले उनीहरू यात्रा गरिरहेको एउटा गाडीमा गोली चलाउँदा तीनजनाको मृत्यु भएको हो ।

इजरायली सेनाको आक्रमण तीन प्यालेस्टाइनीको मृत्यु

कब्जा गरिएको वेस्ट बैंकमा सशस्त्र प्यालेस्टिनी गुटहरूको गढ रहेको जेनिनमा इजरायली सेनाले गरेको आक्रमणमा शुक्रबार तीन प्यालेस्टाइनीको मृत्यु भएको छ।यस आक्रमणमा परी अन्य १० जना घाइते भएका छन्। प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाले उनीहरू यात्रा गरिरहेको एउटा गाडीमा गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो।एएफपीका एक फोटोग्राफरले बुलेट प्वालले भरिएको सेतो गाडी उक्त क्षेत्रमा रहेको बताएका छन्, जहाँ इजरायली सेनाले हालैका महिनाहरूमा कारबाही बढाएको छ।फोटोग्राफरले जेनिनको शवगृहमा तीन जन

रुसको मिसाइल आक्रमणमा बालबालिका हताहत

रुसले आवासीय क्षेत्रमा मिसाइल हमला गरिरहेको खार्किभका गभर्नर ओलेह सिनेहुओवले बताएका छन्। प्रशासनिक भवनमा गरिएको आक्रमणमा परी १० जना गैरसैनिकको मृत्यु भएको र २० जना घाइते भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। ज...

मालीमा आतंकवादी हमलामा ८ सैनिकको मृत्यु, ७ घाइते

मालीको पश्चिमी भागमा बुधवार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या आठ पुगेको छ भने थप सात घाइते भएको माली सशस्त्र बलले जनाएको छ। बुधवार नारा गाउँमा भएको आक्रमणमा परी चार सैनिकको मृत्यु भएको र करीब १० जना घाइते भएको सेनाले जनाएको छ । 'मृत्यु हुने सैनिकको संख्या हिजो ४ रहेकोमा आज ८ पुगेको छ भने ७ सैनिक घाइते भएका छन् र ३ वटा सवारी साधन ध्वस्त भएका छन्,' सेनाले वेबसाइटमा प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ ।  सेनाका अनुसार आक्रमणकारीतर्फ ३१ जनाको मृत्यु भएको र उनीहरूबाट हतियार र गोलाबारुद जफ...