बाराको सिम्रौनगढ नगरपालिकाका वडाध्यक्षको मृत्यु

बाराको सिम्रौनगढ नगरपालिकाका–८ का वडाध्यक्षको मृत्यु भएको छ । मंगलबार विहान वडाध्यक्ष दामोदर जैसवालको उपचारको क्रममा मृत्यु भएको हो ।५२ वर्षिय दामोदर जैसवालको मृत्यु मस्तिष्कघातका कारण काठमाडौँस्थित मेडिसिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपाल ठाकुरले जानकारी दिए ।जैसवाललाई २ छोरा, एक छोरी र श्रीमती छन् । उनी नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनको असामयिक निधनले माओवादी केन्द्र स्तब्ध भएको र पार्टीलाई क्षति भएको