काठमाडौँ महानरपालिकाले तोक्यो अनलाइन कक्षाको शुल्क

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले कोरोना महामारीको समयमा निजी विद्यालयले वैकल्पिक विधि (अनलाइन)बाट पढाएको शुल्क निर्धारण गरेको छ । महानरले निजी विद्यालयलाई ‘क’, ‘ख’ र ‘ग’ तीन वर्गमा विभाजन गरेर शुल्क निर्धारण गरेको हो । महानगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार विद्यालयले अभिभावकबाट तोकिएको मासिक शुल्कभन्दा बढी पाउने छैनन् । महानगरपालिले आफ्नो क्षेत्रभित्र सञ्चालित निजी विद्यालयका […]