काठमाडौं – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेरि २०० करोड भारतीय रुपैयाँ बराबरको मनी लन्ड्रिङ प्रकरणका कारण चर्चामा आएकी छन्। कथित ठग सुकेश चन्द्रशेखरसँग जोडिएको उक्त मुद्दामा उनले सरकारी साक्षी बन्न दिएको निवेदन फिर्ता लिएपछि प्रकरणले नयाँ मोड लिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ज्याकलिनले गत महिना दिल्लीस्थित पटियाला हाउस अदालतमा सरकारी साक्षी बन्न निवेदन दिएकी थिइन्। तर […]
काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एनसेलको मुख्यालयबाट महत्वपूर्ण दस्तावेज लिएर गएको छ । सीआईबीले बिहीबार लैनचौरमा रहेको एनसेलको मुख्यालयबाट सीआईबीले कागजात लिएर गएको हो । एनसेललाई गरेको आग्रहका आधारमा सीआईबीले लैनचौरस्थित मुख्यालयबाट स्मार्ट टेलिकमसँग सम्बन्धित महत्वपूर्ण दस्तावेज लिएर गएको
३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वडा सभापतिले क्रियाशील सदस्यता अद्यावधिकको काम नगरे अर्को व्यक्तिलाई जिम्मा दिने चेतावनी दिएका छन् ।
कास्कीको पोखरामा बिहीबार आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ सम्बोधन …
विराटनगर– कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६ गतेदेखि सुरु सुरु हुने भएको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ ६ गते अपराह्न ३ः०० बजेदेखि विराटनगरमा बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले बैठकले ‘तथ्यांक नियमावली, २०८२’ लाई मन्त्रिपरिषद्को […]