काठमाडौँ । च्याम्पियन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार नेपाली तर्फको उत्कृष्ट खेलाडी घोषित भएका छन्। उनको नेतृत्वमा लुम्बिनीले लगातार छैटौँ जित निकाल्दै उपाधि चुमेको हो। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई छ विकेटले पराजित गर्यो। नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहितले एनपीएल दोस्रो सिजनमा २ सय […]
२७ मंसिर, काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजावादी आन्दोलनमा मुत्यु भएका शहीद सुरेश रजकका परिवारसँग भेटवार्ता गरेका छन् ।
सञ्चारमन्त्री खरेलले शनिबार पत्रकार रजकका परिवारलाई भेटेका हुन् । मन्त्री खरेलले प्रधानमन्त्री …
एजेन्सी– जर्मनीले पोल्याण्डको पूर्वी सीमालाई बलियो बनाउन आफ्नो सेनाको एक समूह पोल्याण्डमा पठाउने बताएको छ । मस्कोविरुद्धको लडाइँमा युक्रेनको बलियो समर्थक पोल्याण्डले गत वर्ष मे महिनामा बेलारुस र कालिनिनग्रादको रूसी भू–भागलाई समेट्ने गरी आफ्नो सीमाको लामो भागलाई बलियो बनाउने योजना घोषणा गरेको थियो । बर्लिनस्थित रक्षा मन्त्रालयका प्रवक्ताले पोल्याण्डमा जर्मन सैनिकको मुख्य जिम्मेवारी ‘इन्जिनियरिङ गतिविधि’ […]
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिद पत्रकार सुरेश रजकको परिवारसँग भेट गरेका छन् । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका सहिद पत्रकार सुरेश रजकको घरमा पुगेर मन्त्री खरेलले परिवारसँग भेट गरेका हुन् । सो क्रममा मन्त्री खरेलले सुरेशको न्यायका लागि आफूले निरन्तर पहल गर्ने बताए । सुरेशको मृत्युको घटनाको छानबिन गरी […]