मधेश प्रदेशका सांसदको शपथ शुक्रबार

काठमाडौं । मधेश प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ ग्रहण आगामी शुक्रबार हुने भएको छ । सोमाबर प्रदेशसभा सचिवालयमा आह्वान गरिएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । पुस १५ गते दिउँसो २ बजे नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण हुने तय भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभयो । नेपालको संविधानको धारा १८२ को उपधारा […]