माधव नेपाल साताव्यापी चीन भ्रमणमा जाँदै

काठमाडौं, १९ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल जम्बो टोलीसहित चीनको साताव्यापी भ्रमणमा निस्कने भएका छन् । अध्यक्ष नेपालसहितको टोली चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणमा कात्तिक २१ गते चीन जान लागेको हो । अध्यक्ष नेपाल नेतृत्वको टोलीमा उपाध्यक्ष तथा कृषिमन्त्री डा.बेदुराम भुसालसहित १५ जना रहने बताइएको छ । उनीहरु कात्तिक २१ […]