कोरोनाको जोखिम : 'भारतबाट आउँदै हुनुहुन्छ भने एक हप्ता परिवारबाट छुट्टै बस्नुस्'

काठमाण्डाै – छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । कामका लागि भारत गएकाहरु वैशाख ३० गतेकाे पालिका चुनावका लागि विभिन्न सीमा नाका हुँदै घर गाउँ फर्किन थालेका छन् । यस्तै, चुनावकै कारण चहल पहल बढेको छ भने भीडभाड समेत बढ्न थालेको छ । यसले गर्दा कोरोना भाइरसको संक्रमण नेपालमा पनि फेरि फैलिने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो । भारतबाट गाउँ घर फर्किनेहरुलाई कम्तिमा पनि एक हप्ता निगरानीमा ...

सम्बन्धित सामग्री

कोरोनाको जोखिम शहरमा भन्दा गाउँमा बढी

पछिल्लो केही हप्ता यतादेखि डोटीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि यहाँको प्रहरी प्रशासनले बजार आवतजावतमा स्थानीयवासीलाई कडाइ गर्न थालेको छ । रोजगारी गरी भारतबाट फर्किने नागरिकलाई क्वारेन्टिनमा बस्नदेखि सामाजिक दूरी कायम गर्नका लागि अहिले जिल्लाभरिमा प्रहरी खटिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासनको आदेशमा यहाँका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ …

सहरमा भन्दा गाउँमा कोरोनाको जोखिम बढी

पछिल्लो केही हप्ता यतादेखि डोटीमा कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएपछि यहाँको प्रहरी प्रशासनले बजार आवतजावतमा स्थानीयवासीलाई कडाइ गर्न थालेको छ।

कोरोनाको जोखिम कायमै छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ । नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रूपमा एक हप्ता क्वारेन्टिन राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन...

गुह्येश्वरीमाथिको वाग्मती सफाइ ४०० औँ हप्तामा

काठमाडौँ– गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियान ४००औँ हप्तामा प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि गुह्येश्वरीमाथिको नदी सफाइका लागि २०७० फागुन ३ गतेदेखि अभियान शुरु गरिएको थियो । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले ४०० औँ हप्ता प्रवेश कार्यक्रम नदी किनारमा सफा गरेर मनाइएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए […]

डिम्याट खाता खोल्न हप्ता दिनसम्म कुनुपर्ने बाध्यता

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगतरूपमै सेवा दिन थाले पनि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा सेवाग्राहीले त्यस्तो सुविधा पाएका छैनन् । टेकुस्थित लिमिटेडको कार्यालयको मूलढोका बन्द गरेर सेक्युरिटी कम्पनीका सुरक्षाकर्मीमार्फत मात्र सेवा प्रवाह गरिँदा सेवाग्राहीको काम समयमा हुन सकेको छैन । चौतारा साँगाचोकगढी नगरपालिका इर्खुकी मञ्जु कार्की डिम्याट खाता खोल्न […]

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउनेबारे छलफल गरेको हो ।निषेधाज्ञा थप्नेबारे आज अनौपचारिक छलफल भएको र पर्सि आइतवार निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार कुन-कुन क्षेत्र खुलाउने भन्नेबारे कुनै निष्कर्ष निस्किएको छैन तर कोरोनाको जोखिम अझै उत्तिकै रहेकाले थप एक हप्ता निषेधाज्ञा थप्नेबारे छलफल भएको...

रुकुम पूर्वमा निषेधाज्ञा थप

रुकुमपूर्व । रुकुम (पूर्व) मा निषेधाज्ञाको अवधि एक हप्ता थप भएको छ । जिल्लामा कोरोनाको जोखिम बढ्दै गएकाले लामो समयदेखि निषेधाज्ञा लागु गरिएको छ ।  पछिल्लोपटक थप गरिएको अवधि आज राति १२ बजेबाट सकिँदै थियो । कोरोना सङक्रमणमा कमी नआएकाले  एक हप्ता थपिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) संयोजक प्रमुख...

रुकुम र दाङमा निषेधाज्ञा थप

रुकुम (पूर्व) मा निषेधाज्ञाको अवधि एक हप्ता थप भएको छ । जिल्लामा कोरोनाको जोखिम बढ्दै गएकाले लामो समयदेखि निषेधाज्ञा लागू गरिएको छ ।  पछिल्लोपटक थप गरिएको अवधि आज राती १२ बजेबाट सकिदै थियो । कोरोना सङ्क्रमणमा कमी नआएकाले  एक हप्ता थपिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) संयोजक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए  । दाङमा असार १ सम्म जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले दाङमा निषेधाज्ञा थप गरेको छ । यसअघि आजसम्म तोकिएको निषेधाज्ञा

तनहुँ प्रशासनद्वारा व्यास र भानु नगरपालिका निषेधाज्ञा जारी

समुदाय स्तरमा कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबारदेखि व्यास नगरपालिकामा र भानु नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो। प्रशासनले व्यास नगरपालिकाकामा एक हप्ता र भानु नगरपालिकामा दुई हप्ताको लागि निषेधाज्ञा जारी गरेको हो।

कोरियामा कोरोना : ‘घर फर्कन पाउँदा खुसी लागेको छ’

कट्टेल योगेश /बाग्लुङ । काठमाण्डौ – दुई हप्ता जति भयो, म नेपाल आएको । दुई महिनापछि फर्किनुपर्ने हो । तर अहिले अरु देशरुमा जस्तै कोरिया जान पनि बन्द छ । म जाने बेलासम्म खुल्छ कि खुल्दैन थाहा छैन । शायद खुल्छ होला ।  आखिर कोरोनाको जोखिम कोरियामा मात्र होइन विश्वभर नै छ । तर धेरै पछि घर आउन पाउँदा भने ...