बजार र वित्तिया संस्था खुलै, शैक्षिक संस्था र यातायात क्षेत्र प्रभावित

काठमाडौं-  पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको विरो्धमा मंगलबारका लागि आह्वान गरिएको नेपाल बन्दका कारण प्रदेश-१ को जनजीवनमा सामान्य प्रभाव परेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण यातायात, शैक्षिक तथा औद्योगिक क्षेत्रमा प्रभाव परेको छ। विराटनगरबाट चल्ने लामो तथा छोटो दुरीको सार्वजनिक सवारी ठप्प रहेका छन्। छोटो दुरीमा रहेको धरान, दुहबीसम्म पनि सार्वजनिक […]