एजेन्सी – कप्तान प्याट कमिन्सले कप्तानी प्रदर्शन गरेपछि अष्ट्रेलियाले विश्व क्रिकेटको एक प्रतिष्ठित द एशेज सिरिजको पहिलो टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ८ विकेट गुमाउँदै पूरा गर्यो । पाँचौं तथा अन्तिम दिन भोजन समय सम्म वर्षाको कारण […]
The post द एशेज : इंग्ल्यान्डमाथि अष्ट्रेलियाको रोमान्चक जित first appeared on Hamro Khelkud.