चितवन मेडिकल कलेजमा ट्रमा सेन्टर सञ्चालन

चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)मा आधुनिक ट्रमा सेन्टर सञ्चालनमा आएको छ। चौबीसै घण्टा सुविधा दिने गरी सेन्टर सञ्चालन गरिएको हो।