काठमाडौँ- एकदिन सामाजिक सञ्जाल ह्वाट्सएपमा अचानक ९० लाख रुपैयाँ चिठ्ठा परेको छ, साथै सुनको सिक्री, २ लाख पाउण्ड भएको सुटकेश समेतको पार्सल पठाएको छु भनी म्यासेज आयो। म्यासेज आउनासाथ चिठ्ठा पाउने आशामा मख्ख परेका पीडितले म्यासेजमा भनेजस्तै गरी ट्याक्सबापतको रकम बुझाए। चिठ्ठा पाउने आशामा मख्ख परेका उनले आफू ठगीको सिकार भइसकेको पत्तै पाएनन्। चिठ्ठा पाउन पीडितले विभिन्न […]