शुक्लाफाँटाको झलारीमा टेलिकमका सेवा चार दिनदेखि अवरुद्ध

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको हो। अप्टिकल फाइबरमा अवरोध हुँदा नेटवर्कमा समस्या आएको हो।  टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ। अप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध आएको…