काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित भएको बताइएको छ । नयाँ सरकार गठनका लागि माओवादीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउन बैठक बोलाइएको थियो । मङ्गलवार पनि बैठक बसेको थियो । बुधवार पुनः बस्ने भनिएको बैठक पुनः […]